Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक स्थल पञ्चदेवल

दैलेको नारायण नगरपालिका ७ भूर्तिमा रहेको ऐतिहासिक स्थल पञ्चदेवल ।

विश्व सम्पदामा सूचीकृतको सिफारिस गरिएको यो पञ्चदेवल पुनर्निर्माणको पर्खाइमा रहेको छ ।

SureshAcharya_Surkhet_RSS__04_20240513_111555(1).jpg

तस्विरः सुरेश आचार्य