Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत शुक्रबार टपरी गाँस्ने प्रतियोगितामा टपरी गाँस्दै सहभागीहरु ।
स्थानीय उत्पादनको प्रर्वद्धन र प्रयोग बढाउने उद्धेश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको हाे ।
तस्बिर : सन्तोष पुर्कुटी
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By