गुल्मीको रेसुङ्गा नगरपालिका-७ स्थित पर्यटकीय क्षेत्र उनाय चौरमा निर्माण गरिएको रूखको घर ।
लुम्बिनी प्रदेश सरकार वन मन्त्रालयको १३ लाख ३८ हजार रुपैयाँको आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखमा दस जना मान्छे अटाउने गरी रूखमा घर निर्माण गरिएको छ ।
तस्बिर: जनार्दन घिमिरे