Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

रारा घुम्न आउने पर्यटकले प्लास्टिकजन्य फोहोर ल्याउन नपाउने

रारा घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोलालगायत प्लास्टिकजन्य बस्तु ल्याउन नपाउने ।

रारा ताल क्षेत्रमा फोहोरको समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य लिइएको हो ।

तस्बिर: नृपेन्द्रबहादुर मल्ल