Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

म्याग्दीको भगवती कोत गाउँ

म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला ।

गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ।

तस्बिर : सन्तोष गौतम