Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मौदगल्य ऋषिको सालिक

बागलुङ नगरपालिका–७ कालिमाटीमा मौदगल्य ऋषिको सम्झनामा पहरा खोपेर निर्माण गरिएको  सालिक ।

स्थानीयको सक्रियतामा रु १५ लाख खर्चेर सालिक निर्माण गरिएको हो । तस्बिर: खेमराज गौतम