Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पशुपतिनाथ मन्दिर

काठमाडौँ महानगरपालिका–८ बागमती नदीको किनारमा अवस्थित ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलका रुपमा रहेको पशुपतिनाथ मन्दिर ।

सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । तस्बिरः विमलराज विष्ट