Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खानेपानीको सुविधा नहुँदा जरुवाको पानी भर्दै स्थानीय

दाङको घोराही उपमहानगरपालिका-१७ तल्लो ओखरा टोलका स्थानीय सिस्नेखोला किनारमा रहेको जरुवाको पानी भर्दै ।

खानेपानीको सुविधा नहुँदा यस गाउँका स्थानीय जरुवा तथा इनारको पानी खान वाध्य छन् ।

तस्बिर: कुलदीप न्यौपाने