Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विकल पौडेल थप १० दिन थुनामा रहने

अदालतले तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई गैर कानुनी सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

उनीविरुद्ध एउटा मुद्दा विशेष अदालतमै विचाराधीन छ भने अख्तियारले दोस्रो मुद्दा दायर गर्ने तयारी गरेको छ ।