Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कुमारी नृत्य

जनजाति महासङ्घ जिल्ला समन्वय परिषद सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजित 'आदिवासी जनजातिहरुको संस्कृति पहिचान गरी जगेर्ना, संरक्षण तथा प्रवर्द्धन' कार्यक्रममा कुमारी नृत्य प्रस्तुत गर्दै ।

तस्बिर : सुरेश आचार्य