Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राम स्थित काफालबोट सयपत्री दुग्ध सहकारीका किसान बजार पठाउन दूध सङ्कलन गर्दै ।
यहाँका एक दर्जन किसानले दैनिक ४० लिटर दूध बागलुङ बजार पठाउने गरेका छन् । तस्बिरः खेमराज गौतम
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By