Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आगलागीपीडितलाई राहत लिएर जाँदै

रोटरी क्लब अफ राप्तीले आगलागीपीडित राजपुर गाउँपालिका–७ स्थित हाडबासका स्थानीयलाई वितरण गर्न राहत सामग्री लिएर डुंगामा राप्ती नदी पार गर्दै ।

राजपुर गाउँपालिकाको हाडबास गाउँमा गत वैशाख १६ गते आगोलागी हुँदा १६ घर जलेका थियो ।

राप्ती नदीमा पुल नहुँदा लमही नगरपालिका–९ अमिलियाबाट राजपुर गाउँपालिका–७ हाडबास जान डुंगामा नदी पार गर्नु पर्दछ । तस्बिरः कुलदीप न्यौपाने