Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बुल्दी खोला सरसफाइ अभियानमा सहभागी

तनहुँको व्यास नगरपालिका–२ बुल्दीखोलामा शनिबार आयोजित वृहत सरसफाई कार्यक्रममा सहभागी सर्वसाधारण ।

युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा सरसफाइ सञ्चालन गरिएको हो ।  तस्बिरः कृष्ण न्यौपाने