Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हाते तानमा कपडा बुन्न सिक्दै महिला

स्याङ्जाको बिरुवा गाउँपालिकामा हाते तानमा ढाकाको सल, गलबन्दी लगायतका कपडा बुन्न सिक्दै महिला ।

गाउँपालिकाले उपाध्यक्ष महिला विकास कार्यक्रम अन्तर्गत दुई महिने ढाका बुनाई तालिम दिएको हो ।

तस्बिर : तोलाकान्त बगाले