Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ढकमक्क ज्याकाराण्डा

ललितपुरको ताल्छिखेलबाट महालक्ष्मीस्थानतर्फ रिङ्गरोडको किनारामा ढकमक्क फुलेको ज्याकाराण्डा फूल, जसले उपत्यकाको रिङ्गरोड क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ । तस्बिरः माधवप्रसाद घिमिरे