Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मोटरबोट चढेर रमाउँदै पर्यटक

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले तालमा मोटरबोट चढेर रमाउँदै तालमा घुम्न आएका आन्तरिक पर्यटकहरु । तस्बिरः हेमन्त केसी