Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विश्वभरका झण्डा बागलुङमा

बागलुङ बजारको ट्राफिक चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कमा बागलुङ नगरपालिकाले राखेको विश्वका झण्डा ।

विश्वका १९२ देशका झण्डा राखेर पार्कलाई थप सौन्दर्य बनाइएको छ । तस्बिरः खेमराज गौतम