म्याग्दीको मालिका गाउँपालिका १ र ६ नम्बर वडाको सिमाना छ्यारछ्यारेस्थित म्याग्दी नदीमा हालै निर्माण सकिएको मोटरेबल पुल ।
पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो पुल निर्माण गरेपछि मालिकाको १ र मङ्गलाको ५ नम्बर वडा दरवाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । तस्बिरः सन्तोष गौतम