Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ढकमक्क गुलमोहर फूल

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल ।

आजभोलि वीरेन्द्रनगरका सडकहरु गुलमोहर फुलेर रङ्गिएका छन् । तस्बिरः सुरेश आचार्य