कर्णाली प्रदेशको हिमाली जिल्लामा अवस्थित पर्यटकीय दृष्टिकोणले प्रसिद्ध रारा ताल जाने छोटो दुरीको सडक निर्माण कार्य हुँदै ।
सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिका तलीतुम गाउँबाट लामाचौरसम्म सडक विस्तारको कार्य भएको हो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल