Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वसन्तपुरमा झाँक्री प्रस्तुत गर्दै तामाङ समुदाय

बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ तथा भाषा दिवस कार्यक्रम–२०८१ को उद्घाटन समारोहका अवसरमा सोमबार वसन्तपुरमा तामाङ समुदायले झाँक्री प्रस्तुत गर्दै ।

तस्बिर : रत्न श्रेष्ठ