Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ढकमक्क फुलेको गुलमोहर फूल

दाङको घोराही उपमहानगरपालिका–१५,जिल्ला समन्वय समितिस्थित सडकमा ढकमक्क फुलेको गुलमोहर फूल ।

फूललाई पृष्ठभूमि पारेर शनिबार बेलुका तस्बिर खिच्दै सर्वसाधारण ।

तस्बिरः कुलदीप न्यौपाने