Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सडकमा सुकाउन राखेको मकैको दाना, दुर्घटनाको जोखिम

सर्लाहीको बागमती नगरपालिका–७ निरैला टोलस्थित पक्की सडकमा सुकाउन राखेको मकैको दाना ।

यसरी बाटोमा मकै सुकाउन राखेपछि सवारीसधन दुर्घटनाको जोखिम बढेको देखिन्छ ।

तस्बिर: चन्द्रदेव साह