Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आरनमा तामाको भाँडा बनाउँदै

सुर्खेतको वीरेन्द्रनगर– ९ मंलगढीमा रहेको आरनमा घरेलु हातहतियार तथा तामाको भाँडा बनाउँदै स्थानीय बासिन्दा ।

पछिल्लो समय आधुनिकतासँग आरनहरु हराउँदै गइरहेका छन् । तस्बिरः सुरेश आचार्य