Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

काठका ठेकी बिक्री हुन छोडेपछि व्यवसायनै संकटमा

बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका स्थानीय ठेकी निर्माण गर्दै ।

काठका ठेकी पछिल्लो समय बिक्री हुन छोडेपछि व्यवसायनै संकटमा पर्दै गएको व्यवसायी बताउँछन् । तस्बिरः डम्मर बुढामगर