Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

स्ट्रबेरी टिप्दै महिला

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा एक महिला स्ट्रबेरी टिप्दै ।

स्थानीय मुक्ति विष्टले १० रोपनी जमिनमा व्यवयायिक स्ट्रबेरी खेती गर्नुभएको छ । तस्बिरः राजकुमार पराजुली