रुकुम पश्चिम सानीभेरी गाउँपालिका- २ स्थित गिठाकोटका स्थानीयले भेरी नदीमा बनाएको पानी घट्ट ।

चैत-वैशाखमा पहाडबाट आउने पानीको मुहान सुक्नेहुँदा यो सिजनमा यहाँका स्थानीयले अनाज पिस्न भेरीनदीको पानीबाट सामुहिक घट्ट बनाउने गर्दछन् । तस्बिरः कुलदीप न्यौपाने