Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टस जितरे ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

चौथो टी-२० खेलमा नेपालविरूद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर ब्याटिङ् गर्ने भएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले १२ः१५ बजेबाट सुरू हुने छ।

आज शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकालेको थियो। आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसँग १० रनको जित हासिल गरेको थियो।

यस्तै, बुधबार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसँग ७६ रनको जित हासिल गरेको थियो।