नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो ।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको यो चौंथो खेल हो । ५ टी–२० शृंखलाअन्तर्गत भएका ३ खेलमा नेपालले २ खेलमा हार व्यहोरेको छ भने एक खेलमा जित हात पारेको छ ।