Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

हिमालयन बैंकको सिइओमा पुनः अशोकशम्शेर राणा नियुक्त

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोकशम्शेर राणा पुनः नियुक्त भएका छन् ।

गत चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि पुनः सिइओ बनाएको हो ।

Capture-19.jpg