Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बन्दीपुर केबलकारको स्टेशनमा निर्माण गरिएको शिव र लाटो कोसेरोको मूर्ति

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको तल्लो स्टेशनमा निर्माण गरिएको शिव र लाटो कोसेरोको मूर्ति ।

बन्दीपुर केबलकार परियोजना नयाँ वर्षदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ । तस्बिरः कृष्ण न्यौपाने