Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

२८ प्रजातिका लालीगुराँस पाइने टिएमजेमा ढकमक्क फुलेको लालीगुराँस

गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस ।

नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजातिका लालीगुराँस यस क्षेत्रमा पाइन्छ ।

तस्बिरः भविन कार्की