Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एउटै बोटमा दुई रङको लालीगुराँस

म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस ।

यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको छ ।

DhruvasagarSharma_Galeswor_RSS_06_yautaibotmaphulyo2rangkolaliguras.jpg

तस्बिर: ध्रुवसागर शर्मा