Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सूर्योदयको अवलोकन गर्दै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सूर्योदयको अवलोकन गर्दै पर्यटक ।

SantoshGautam_Myagdi_RSS_06_DSC01449(2).jpg

समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमाल र गुराँसको जङ्गल अवलोकन गर्न दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेका छन् ।

SantoshGautam_Myagdi_RSS_06_DSC01449(1).jpg

तस्बिरः सन्तोष गौतम