म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सोमबार बिहान सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खला अवलोकन गर्दै पर्यटकहरु ।
समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय , गुराँसको जङ्गल र हिमशृङ्खलाको अवलोकनका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।
तस्बिर: सन्तोष गौतम