Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चित्रहरूले रंगिन थाले काठमाडौंका भित्ता (फोटोफिचर)

काठमाडौंका भित्ताहरू अहिले कलात्मक चित्रहरूले रंगिन थालेका छन् । 

bhittecghitra-10.jpg

काठमाडौं महानगरपालिकाले ललितकला प्रज्ञा–प्रतिष्ठानका कलाकारहरूको सहयोगमा काठमाडौंका भित्ता सिँगार्ने अभियान चलाएको हो ।

bhittecghitra-6.jpg

सुन्धारास्थित नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा कलाकारहरू चित्र कोर्न व्यस्त छन् ।