Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

जङ्गलभरि ढकमक्क फुलेको गुराँस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको फूल र जङ्गलमा चर्दै गरेका घोडा ।

म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीको आकर्षण गुराँसे जङ्गल हो । तस्बिरः सन्तोष गौतम