Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

देवघाटमा भक्तजनको घुइँचो

पवित्र तीर्थस्थल देवघाटधाममा शनिबार स्नान गर्न आएका भक्तजनको घुइँचो ।

नयाँ वर्षको दिन आज देवघाटको वेणीमा स्नान गरि पुजापाठ गरि दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेको छ ।

SA_NARAYANGHAT_20230212164118_IMG_0830.jpg

तस्बिर :सनद अधिकारी