Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खानेपानीको दुःख, एक घण्टाभन्दा टाढाबाट बिहानै पानी लिएर फर्किदै

एक घण्टाभन्दा टाढाको दूरीमा रहेको इनारबाट शुक्रबार बिहानै पानी लिएर घर फर्किदै दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीयवासी । 

ढिला जाँदा इनारमा पानी लिन आउनेको भीड हुने भएकाले बिहान सबेरै  जाँदा  पालो पर्खेर बस्नु नपर्ने र घरको काम गर्न  पनि सबै भ्याइने उनीहरु बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने