Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भक्तपुरको खरिपाटीमा नेपाली सेनाद्वारा कवाज प्रस्तुत

भक्तपुरको खरिपाटीमा नेपाली सेनाद्वारा आज आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा कवाज प्रस्तुत गर्दै नेपाली सेना।

तस्बिरः प्रदीपराज वन्त