Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खोटाङको हलेसी मन्दिर परिसरमा ढकिया बुन्दै स्थानीय महिला

खोटाङको हलेसी मन्दिर परिसरमा पूजाको सामाग्री राख्ने ढकिया बुन्दै स्थानीय महिला ।

जङ्गलमा पाइने बाबियो र सरसफाइमा चुनौती बनिरहेको चाउचाउको खोलबाट तयार हुने यी ढकियाहरु हलेसीको कोशीलीको रूपमा निकासी हुने गर्छ ।

तस्बिरः सुवास दर्नाल