Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिक्रीका लागि राखिएको छुर्पी, प्रतिकेजी तीन हजार

सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाको मुडे बजारमा बिक्रीका लागि राखिएको छुर्पी ।

यहाँ छुर्पी प्रतिकेजी रु दुई हजार ५०० देखि रु तीन हजार सम्ममा बिक्री गरिन्छ ।

तस्बिरः चन्द्रकला क्षेत्री