Jun 04 2026
Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३
Shares
गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५ स्थित बम्घाको टाहाटिममा व्यवसायीक रूपमा गरिएको आलु खेती ।
टाहाटिममा स्मार्ट कृषि गाउॅ कार्यक्रम लागु गरिएपछि यहाँका ६० घरपरिवार व्यवसायीक रूपमा आलु खेती गर्दै आएका छन् ।
तस्बिर : जनार्दन घिमिरे
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By