Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तीन करोड लगानीमा बनेको रक गार्डेन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको रक गार्डेन ।

नगरपालिकाको करिब रु तीन करोड लगानीमा ढुङ्गे बगैँचा व्यवस्थापनको काम भइरहेको छ । तस्बिरः सुवास दर्नाल