Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

म्याग्दी-घोडेपानीको गुराँस उद्यान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको कालिसारमा निर्माण गरिएको गुराँस उद्यान ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा यो उद्यान निर्माण गरिएको हो ।

तस्बिर: सन्तोष गौतम