Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र ।
लामो समयदेखि जीर्ण रहेको यो ताल अहिले सरसफाइ गरी डुङ्गा चलाउने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ ।
तस्बिर: सुरेश आचार्य
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By