Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वृन्दावन गौशालामा विश्वकै अग्लो गाईको प्रतिमा

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशाला परिसरमा रहेको गाईको प्रतिमा ।

जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाइ त्यसमाथि  ३६ फिट ३ इन्च उचाइमा निर्माण गरिएको गाईको प्रतिमा विश्वकै अग्लो रहेको बताइएको छ  ।

तस्बिर : मणिराम दाहाल