Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गुराँसको जङ्गल र अन्नपूर्ण हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो ।

तस्बिर:  सन्तोष गौतम