Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित चिसापानीमा नेपाली सेनाको श्री नं. १ राजदल गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य उपचार गराउँदै स्थानीय । तस्बिरः अजयकुमार साहर