Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

विद्यार्थी खोज्न घरदैलो

तनहुँको ऑबुखैरेनी गाउँपालिका ४ स्थित छिम्केश्वरी माविका शिक्षक विद्यालय आसपासका गाउँमा विद्यार्थी खोज्न घरदैलो गर्दै ।

विद्यालयले बिहान र सॉझ शिक्षक खटाएर विद्यालय जाने उमेर समूहका बालबालिका भर्ना गर्न  घरदैलो अभियान सुरु गरेको हो । तस्बिरः कृष्ण न्यौपाने